२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०४:३९

काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु

काठमाडाैं । विगत २४ घण्टामा काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । 

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् ।

याेसंगै हालसम्म १३७ जनाकाे कोरोनाका कारण मृत्यु भएकाे छ । 

यस्तै शुक्रबार देशभर थप ८३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नेपालमा काेराेना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस