२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

कञ्चनपुरमा आज राति १२ बजेदेखि निषेधाज्ञा

- विशेष खबर बिहिबार ०४, भदौ २०७७ ०५:१९

कञ्चनपुरमा आज राति १२ बजेदेखि निषेधाज्ञा
फाइल तस्बिर ।

महेन्द्रनगर । कञ्चनपुरमा  बिहिबार(आज) राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न गरिएकाे बताए। 

आज मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन्।

बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।

हेर्नुहाेस् निषेधाज्ञा अादेशः


#कञ्चनपुरमा निषेधाज्ञा

प्रतिकृया दिनुहोस