२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सुनकाे मुल्य घट्याे

बिहिबार ०४, भदौ २०७७ ०१:०६

सुनकाे मुल्य घट्याे

काठमाडाैं । बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सयले घटेर ९८ हजार ८ सयमा कायम छ। बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस