२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

थप १ हजार १६ जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर मङ्गलबार ०२, भदौ २०७७ ०४:२८

थप १ हजार १६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लाे २४ घन्टामा नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । 

यस्तै काठमाडौं उपत्यकामा २ सय ५ जना संक्रमित भएका छन्


प्रतिकृया दिनुहोस