२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

साेमबार उपत्यकामा थपिए १६८ संक्रमित

- विशेष खबर सोमबार ०१, भदौ २०७७ ०४:४५

साेमबार उपत्यकामा थपिए १६८ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको बताएका हुन् ।

यी सहित देशभर थप ५८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने थप ३ जनाकाे मृत्यु भएकाे स्वास्थ मन्त्रालयले जानकारी दिएकाे छ ।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस