२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

सोमबार ०१, भदौ २०७७ ०७:५४

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

आइतबार अपराह्न निधन भएका उनकाे स्थायी घर काठमाडौं रहेको कार्यालयले जनाएको छ।


#काेराेना

प्रतिकृया दिनुहोस