२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

शुक्रबार थप ५९४ जनामा काेराेना संक्रमण,संक्रमित संख्या २५ हजार नाग्याे

शुक्रबार ३०, साउन २०७७ ०४:३२

शुक्रबार थप ५९४ जनामा काेराेना संक्रमण,संक्रमित संख्या २५ हजार नाग्याे

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको मन्त्रालयले जनाएकाे छ ।

हाल सम्म काेराेना संक्रमण निकाे भइ १७ हजार ७७ जना डिस्चार्ज भएका छन् 

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस