२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बुधबार उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार २८, साउन २०७७ ०५:११

बुधबार उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९,ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।यसैगरी बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस