२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बुधबार ४ सय ८४ जना काेराेना संक्रमित थपिए

बुधबार २८, साउन २०७७ ०४:३८

बुधबार ४ सय ८४ जना काेराेना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।


#काेराेना

प्रतिकृया दिनुहोस