२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पाटन अस्पतालमा एक काेराेना संक्रमितकाे मुत्यु

बुधबार २८, साउन २०७७ १०:२५

पाटन अस्पतालमा एक काेराेना संक्रमितकाे मुत्यु

ललितपुर । पाटन अस्पताल ललितपुरमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले  जानकरी दिएकाे छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस