२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

मंगलबार उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि

मङ्गलबार २७, साउन २०७७ ०५:२९

मंगलबार उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घन्टामा काठमाडाैं उपत्यकाका ३ जिल्लामा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मंगलबार देशभरी १० हजार ४ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमण पुष्टि भएकाे छ।

काेराेना संक्रमणका कारण अहिले सम्म मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस