२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता

सोमबार १२, फागुन २०७६ ०४:५५

फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता

काठमाडौं, पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट ३ जनाकाे समुह आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएकाे  हाे ।

काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।

साेही ठाउका का रूपेश अधिकारी र सुबिन चालिसेको प्रहरीले  उद्धार गरेको छ ।

हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए ।

 


#फेवाताल

प्रतिकृया दिनुहोस