२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

प्रधानमन्त्रीको ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

शनिबार १०, फागुन २०७६ ०५:१३

प्रधानमन्त्रीको ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा लिखित ‘भिजन टु एक्सन’ कृति शनिबार बालुवाटारमा सार्वजनिक गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ ।

आफ्नो ६९औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक सार्वजनिक गरेका हुन्, पुस्तकलाइ राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

ओलीले भने ‘मेरो पुस्तक विगतभन्दा आगतमुखी छ । अबको नेपाल कसरी अगाडि बढ्ने भन्न सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु’  ।  


#केपी शर्मा ओली

प्रतिकृया दिनुहोस