२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

- विशेष खबर शुक्रबार २९, मङि्सर २०८० ०९:३३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ । 

नयाँ मूल्यसूची अनुसार अब काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।


प्रतिकृया दिनुहोस