- विशेष खबर मङ्गलबार १६, असोज २०८० ०१:३९
काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण र खरीदमा लापरवाही गरेका थप कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहत रहेकाे उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको जानकारी दिएको छ।
सूची
प्रतिकृया दिनुहोस