२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

एसिया कप किक्रेट : नेपाललाई विशाल लक्ष्य

- विशेष खबर बुधबार १३, भदौ २०८० ०७:२५

एसिया कप किक्रेट : नेपाललाई विशाल लक्ष्य

काठमाडाैं । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि पाकिस्तानले एसिया कप क्रिक्रेटको पहिलो खेलमा नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको हो ।

 


प्रतिकृया दिनुहोस