२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

आइएमई पेको नयाँ वर्ष अफर : गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

- विशेष खबर सोमबार २७, चैत २०७९ १०:०९

आइएमई पेको नयाँ वर्ष अफर : गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

काठमाडाैं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा 'आइएमई पे गोल्डस्टार शुज' सँग अफर सार्वजनिक गरेको छ ।

चैत २७ देखि २०८० बैशाख ०५ सम्म नाै दिनका लागि कायम रहने याे अफर अन्तगफत गोल्डस्टारको
आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत  छुट पाउन सक्नेछन् ।  

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन –
गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्धन गर्न याे सम्झौता गरेका हुन् ।


प्रतिकृया दिनुहोस