२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

१२ कक्षाको परीक्षा भदौ ३० देखि (तालिकासहित)

बुधबार १६, भदौ २०७८ ०८:०३

१२ कक्षाको परीक्षा भदौ ३० देखि (तालिकासहित)

काठमाडौं । सरकारले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय,  सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको हाे ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहाेस् ।


प्रतिकृया दिनुहोस