२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

कोरोना भाइरस : टेकुमा थप एक जना संक्रमित भेटिए

बुधबार १२, चैत २०७६ ०१:१५

काठमाडौै। नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले जानकारी दिएकाे छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस