२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

- विशेष खबर बुधबार २९, पुष २०७७ ०७:१२

नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

हेर्नुस् सूचीः


#नेपाल प्रहरी #बढुवा

प्रतिकृया दिनुहोस