२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

'पल्सर स्पोर्ट्स अवार्ड', गौरिका सिंह उत्कृष्ट महिला खेलाडी

- विशेष खबर मङ्गलबार २८, पुष २०७७ ०६:५८

'पल्सर स्पोर्ट्स अवार्ड', गौरिका सिंह उत्कृष्ट महिला खेलाडी

काठमाडौं । १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

 


#पल्सर स्पोर्ट्स अवार्ड

प्रतिकृया दिनुहोस