२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

एसइइ परिक्षा स्थगित

- नबिन अवस्थी बुधबार ०५, चैत २०७६ ०७:०४

एसइइ परिक्षा स्थगित

काठमाडाैं । सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए।

यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । 


#एसइई

प्रतिकृया दिनुहोस