२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ देखि खाेल्ने सरकारकाे निर्णय

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०९:१४

आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ देखि खाेल्ने सरकारकाे निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।


#मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस