२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुन- चाँदीको मूल्य बढ्यो

- विशेष खबर बुधबार १८, माघ २०७९ ०१:०१

सुन- चाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर  १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय  ७० पुगेको छ । 

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।


प्रतिकृया दिनुहोस