२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

यस्तो छ चालु आर्थिक वर्षकाे मौद्रिक नीति [पूर्णपाठ]

- विशेष खबर शुक्रबार ०६, साउन २०७९ ०६:२०

यस्तो छ चालु आर्थिक वर्षकाे मौद्रिक नीति [पूर्णपाठ]

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ ।

वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो ।

हेर्नुहाेस् पर्णपाठ

माैद्रिक नीतिकाे पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्


#माैद्रिक नीति #नेपाल राष्ट्र बैंक

प्रतिकृया दिनुहोस