२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

फोहोर वर्गीकरण गर्नेलाई काठमाडौं महानगरले सहुलियत दिने

- विशेष खबर आइतबार ०५, असार २०७९ ०६:४१

फोहोर वर्गीकरण गर्नेलाई काठमाडौं महानगरले सहुलियत दिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर वालेन्द्र शाहले जिरो वेस्ट कार्यान्वयन गरिने बताए । यस्तै, उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए ।

प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर स‌ंकलन तथा ढुवानीको कार्य गरिने महानगरले जनाएको छ ।


# वालेन्द्र शाह #काठमाडौं महानगरपालिका

प्रतिकृया दिनुहोस