२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

पाँच युवा क्रिकेटर प्रशिक्षणका लागि बेंगलोर जाने

- विशेष खबर शुक्रबार २७, फागुन २०७८ १०:२९

पाँच युवा क्रिकेटर प्रशिक्षणका लागि बेंगलोर जाने

काठमाडौं । नेपाली क्रिकेटका पाँच युवा खेलाडीले बेंगलोरमा हुने दुई साता लामो हाइ परफरमेन्स क्याम्पमा सहभागिता जनाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनीहरू जस्ट क्रिकेट एकेडेमीमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

बेंगलोर जाने खेलाडीमा लोकशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलम रहेका छन् । उनीहरू खेलाडी विकास कार्यक्रम अन्तर्गत बेंगलोर जान लागेका हुन् ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस