२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

के छ कांग्रेसको स्थानीय निर्वाचन अभियान योजनामा ? (पूर्णपाठ सहित)

- विशेष खबर बुधबार २५, फागुन २०७८ ०५:२६

के छ कांग्रेसको स्थानीय निर्वाचन अभियान योजनामा ? (पूर्णपाठ सहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले `घर-घर जाऔं, कांग्रेस जिताऔं´अभियानबारे जानकारी गराएका हुन् ।

उनले 'सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी' भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए । प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए ।

याेजनाकाे पुर्णपाठ हेर्न तलकाे लिकं क्लिक गर्नुहाेस् ।

नेपाली कांग्रेसकाे स्थानिय निर्वाचन याेजनाकाे पुर्णपाठ


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस