२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ)

- विशेष खबर शुक्रबार २९, साउन २०७८ ०५:१२

यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् ।

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । 

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

हेर्नुहोस् पूर्ण पाठ 

माैद्रिक नितिकाे पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्

 


#नेपाल राष्ट्र बैंक #मौद्रिक नीति

प्रतिकृया दिनुहोस