२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

२४ डीएसपी एसपीमा बढुवा सिफारिस

बिहिबार ११, बैशाख २०७७ ११:४३

२४ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ — नेपाल प्रहरी २४ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार राति बसेको बढुवा समिति बैठकले उनीहरुलाई एसपीमा सिफारिस गरेको हो । 

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, राजीबबहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन्।

यसअघि नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवा सिफारिस भएका थिए । 


#प्रहरी

प्रतिकृया दिनुहोस