२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ताेलामा ९ सयले घट्याे सुनकाे मूल्य

- विशेष खबर बिहिबार २२, माघ २०७७ १२:३४

ताेलामा ९ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।

मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस