२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

आईपीएलमा अब १० टिमले प्रतिस्पर्धा गर्ने

- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०२:५६

आईपीएलमा अब १० टिमले प्रतिस्पर्धा गर्ने
२०२२ देखि आईपीएलमा १० टिम हुने

काठमाडाैं। सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १५औं संस्करणदेखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निर्णय गरेको हो ।

यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो ।


प्रतिकृया दिनुहोस