२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

देभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा नियुक्त

- विशेष खबर बिहिबार ०२, पुष २०७७ ०५:०९

देभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

देभ वाटमेर यसअघि श्रीलंका,पाकिस्तान र जिमबाब्बे जस्ता टेष्टमान्यता देशकाे समेत मुख्य प्रशिक्षक रहेका थिए ।

वाटमोरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ काे वान डे विश्वकप जितेकाे थियाे । 

यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका छन् ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस