२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

फुटबलर पोग्बालाई काेराेना संक्रमण

बिहिबार ११, भदौ २०७७ ०७:४३

फुटबलर पोग्बालाई काेराेना संक्रमण

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई कोरोना संक्रमण भएको छ । फ्रान्सेली टिमका व्यवस्थापक डिडिएर डेसक्याम्पले उनलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

संक्रमित भएपछि उनले अब फ्रान्सका लागि नेसन्स लिगमा स्विडेनविरुद्ध सेप्टेम्बर ५ मा हुने खेल गुमाउने छन् ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र क्रिस्टल प्यालेसबीच सेप्टेम्बर १९ मा हुने खेलसम्ममा उनी निको भइसक्ने अनुमान गरिएको छ ।


#फुटबलर पोग्बा

प्रतिकृया दिनुहोस