२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०२:२४

क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोना महामारीका कारण स्थगित भएको जानकारी गराएको छ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस