२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

धाेनीपछि रैनाले पनि गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा

आइतबार ३२, साउन २०७७ ०८:२८

धाेनीपछि रैनाले पनि गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सन्यासको घोषणा गरेको केही समयपछि उनले पनि सन्यास लिएको घोषणा गरेका छन् । 

रैनाले शनिबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् । ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।


#क्रिकेट

प्रतिकृया दिनुहोस