२०८२ साउन १० गते शुक्रबार | 25 July, 2025

शुक्रबार र शनिबार राजधानीका यी क्षेत्रमा विद्युत् काटिने

बिहिबार २२, साउन २०७७ ११:२५

शुक्रबार र शनिबार राजधानीका यी क्षेत्रमा विद्युत् काटिने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ । 


प्रतिकृया दिनुहोस