बिहिबार १८, बैशाख २०७७ ०५:१६
काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भूक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानीको अवधि जेठ २५ सम्मका लागि बढाएको छ । वैशाख १४ को मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय १ महिना थप्ने निर्णय गरेको हो ।
यसअघि चैत १६ मा बसेको मन्त्रीपरिषद् बैठकले कर तिर्ने समय वैशाख २५ मा सारेको थियो । याे अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस