२०८२ साउन २० गते सोमबार | 4 August, 2025

बिहीबार कति घट्यो सुनकाे भाउ ?

बिहिबार २०, फागुन २०७७ १२:१३

बिहीबार कति घट्यो सुनकाे भाउ ?

काठमाडाैं । स्थानीय बजारमा बिहीबार पहेंलो धातु सुनको मूल्य ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । 

बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलाकाे एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । 
 


प्रतिकृया दिनुहोस