२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

२४ घण्टायता कोरोनाबाट थप २६ जनाको मृत्यु

बुधबार २६, कार्तिक २०७७ ०५:४७

२४ घण्टायता कोरोनाबाट थप २६ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।


प्रतिकृया दिनुहोस