२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना

- विशेष खबर सोमबार ०५, मङि्सर २०७९ ०८:०५

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ ।

दशरथचन्द राजमार्गकाे पाटन नगरपालिका ४ स्थित थूममा साेमबार बिहान ७ बजेको समयमा से १ ज ८५४ नं जिप दुर्घटनामा परेको हो ।  

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


प्रतिकृया दिनुहोस